30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जोशीद्वारा पुनः मतगणनाको माग

दमौली/व्यास नगरपालिको मयरमा पराजित भएका दिपकराज जोशीले पुनः गतगणनाको माग गरेका छन् ।
बुधबार दमौली स्थित आफ्नो सम्पर्क कार्यलयमा पत्रकार सम्मेलन गर्दै जोशीले पुनः मतगणनाको कानुनी प्रक्रियामा जाने बताएका हुन् । निष्पक्ष मतगणना नभएका आधार र कारणहरु उल्लेख गर्दै आयोगले भने अनुसार मतगणना नभएको भन्दै जोशीले असन्तुष्टि व्यक्त गरेका हुन् । मतदानलाई प्रभावित तुल्याउन नपाएपछि मतपत्र च्यातेको आरोप लगाउनेहरुले मतगणनामा प्रभाव देखाएको जोशीको आरोप छ । जनताको पक्षमा काम गरेर अगाडि बढ्ने उनले बताए ।

Related posts

सम्पादकलाई तरुण पुरस्कार

admin

शुनपा महोत्सव समापन

admin

अर्ब नाघ्यो व्यासको बजेट

admin