28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

आठौं तनहु–२०७८ महोत्सव स्थगित


दमौली/तनहुँ उद्योग वाणिज्य संघले आठौं तनहुँ महोत्सव–२०७८ स्थगित गर्न परेको जानकारी शुरु हुनुभन्दा २३ दिन अगाडि प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । संघले आठौं तनहुँ महोत्सव –७८ माघ १९ गतेबाट शुरु गरी फागुन १ गतेसम्म सञ्चालन गर्ने तयारीमा अगाडि बढेको
थियो । व्यास नगरपालिकाको वि.पि. वनवाटिकामा सञ्चालन गर्न लागिएको महोत्सव नेपाल, भारत लगायत विश्वव्यापी रुपमा तीब्रगतिले फैलिएको कारोना भाईरसको तेस्रो लहर (ओमिक्रोनं) कारण अर्को सूचा प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको पुस २७ गते जारी विज्ञप्तिमा जनाइएको छ । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ र महासचिव सुबोध अधिकारीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा विगतमा निर्वाह गरे जस्तै स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिंदै जाने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएको छ ।

Related posts

पत्रकार न्यौपाने पुरस्कृत

admin

अहंकारले निम्त्याएको अवसान

admin

कृष्ण स्वरुपमा कृष्ण जन्माष्टमी मनाउँदै

admin