28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शुक्लागण्डकीमा स्थानीय बिदा(बिज्ञप्ति सहित)

दमौली/शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ‌।

आइतबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आफु मातहत रहेका सबै कार्यालय र सबै बिद्यालयहरुमा पौस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा स्थानीय बिदा दिने जानकारी गराएको हो ।

Related posts

बाल नृत्य प्रतियोगिता सम्पन्न

admin

प्रतिष्ठानको अध्यक्षमा काफ्ले

admin

असोज एक गते शोक दिवस

admin