दमौली/पुस महिनाको मध्यमा २४ घण्टा भन्दा बढी निरन्तर झरी परेको छ । मंगलबार साँझबाट शुरु भएको झरी बुधबार साँझसम्म निरन्तर रह्यो । यो झरीले देशभरी चसो बढ्ने अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सम्बद्ध सबैलाइ सजग गराएको छ ।
मध्यपुसमा झरी
previous post