बन्दीपुर/नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङसँगै पछिल्लो समयमा विपिन गुरुङ्ग र किसन प्रधान पनि चर्चाको दौडमा उत्रिएका हुन् । अन्य आकांक्षीले आन्तरिक तथा पार्टी फोरममा नेतृत्व दावी गरेर चर्चा चलाइरहेका बेला मौन देखिएका विपिन किसनले हालै मात्र आफ्नो उम्मेदवारी पनि कायमै रहने बताएका छन् ।
बन्दिपुर कांग्रेसको अधिवेशन चर्चा
previous post