22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

कोरोनाको स्थिति

दमौली/तनहुँ जिल्लामा बुधबार थप १० जना संक्रमित । जसमध्ये व्यास नपाबाट ७ र भानु नपा, शुक्लागण्डकी नपा,म्याग्दे गापाबाट १–१ संक्रमित रहेका छन् । कुल संक्रमित २९९३, निको भएका २१२७, सक्रिय संक्रमित संख्या ७८९ रहेको छ भने मृत्यु हुनेको संख्या ७७ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यो विवरण र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यमा समानता भने पाइएको छैन ।

Related posts

पहिरोपीडितलाई मगर संघको सहयोग

admin

 तनहुँ २ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

Deepak Joshi

भानु जन्मस्थलमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

admin