20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

अनुगमन खै ?

नेपाल बैंक दमौली अगाडि मंगलबारको दृष्य । पहूँचवाला भित्र, पेन्सन खाने बृद्ध, असहाय, अशक्त, पहूँच नभएका टोकन हातमा लिएर असुरक्षित सडकमा विहान १० बजेदेखि ३ बजेसम्म पालो कुर्दै । यो अव्यवस्थाको अनुगमन नगरपालिकाले गर्ने कि जिल्ला प्रशासनले ? –फोटो तनहुँ आवाज

Related posts

व्यक्तिगत जग्गा कब्जा

admin

संहिताले ल्याएको थप आयामः क्षतिपूर्ति

admin

ऋषिङका विभिन्न ठाउँमा विजुली

admin