20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङकाे अजम्बरी मन्दिर परिसर

ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल

Related posts

कार्यकर्ताले फेरी भने, जागरण नेताहरुमा आवश्यक

admin

ऋषिङ म्याराथनको उपाधी राजनलाई

admin

सामुदायिक विद्यालयको ओरालो यात्रा

admin