ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 460 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles जनजाति महोत्सवको छैठौं दिन हजारौ दर्शकको सहभागीता 21st November 2018 नहर्की द्वारा अक्षय कोष स्थापना 25th February 2021 जेसिआइको निःशुल्क एम्बुलेन्स 3rd June 2021 कष्टकर छ माइक्रो बसको यात्रा 14th November 2019 वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान 20th May 2021 आजको बन्द सफल पार्न बुधबार राती दमौलीमा रा“के... 4th February 2021 रस्सा कस्सी र मन माझामाझ पछि संकट टार्दै... 20th December 2018 व्यासमा सार्वजनिक बिदा 8th August 2024 शिव सरस्वती माविमा महायज्ञ 23rd January 2020 ज्येष्ठ नागरिकको निःशुल्क आखा जाच 25th February 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.