32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

वैकल्पिक मार्ग उपयोग गर्न माग

काठमाण्डौको लप्सीफेदीबाट धादिङ, चितवन, दमौली, पाल्पा, बुटबल हुँदै सुनवलको भारतको सीमासम्म प्रसारण लाईन विस्तार गर्न बनाइने विद्यूत टावरबाट प्रभावित हुने घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौलीको आवादी जग्गालाई जोगाएर वैकल्पिक मार्ग उपयोग गर्न माग गर्दै प्रभावित क्षेत्रका ठूलो संख्याका उपभोक्ताले मंगलबार दमौली आएर मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल दमौलीका प्रमुख हुमनाथ ढुङ्गाना मार्फत निवेदन दिदैं । –फोटो तनहूँ आवाज साप्ताहिक

Related posts

अभिभावकत्व

admin

वेपत्ता नागरिकका परिवारको पिडा राज्य नै सुन्न चाहँदैन

admin

अपुतालीको हकवाला स्थानीय तह

admin