23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/तनहुँमा एक हजार ७२ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । पाँच सय ३० जनामा नेगेटिभ देखिएको छ । ११ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ११ जनामा एक जना व्यासको, दुई जना ऋषिङ्गको र छ जना घिरिङ्गको र दुई जना शुक्लागण्डकीको पुरुषहरु रहेका छन् भने ऋषिङ्गका पहिलो संक्रमित सन्चो भएर घर फर्केका छन् । संकलित नमूनामा पाँच सय ३१ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या सात हजार एक सय ७७ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित २० जनाको मृत्यू भएको छ ।

Related posts

वन्दावन्दीलाई व्यवस्थित गर्ने मापदण्ड

admin

समावेशिकरण विकासको सोच सरकारसंग छैन

admin

मुटु दिवसमा बृद्धाश्रममा कार्यत्रम गरिने

admin