Tanahun Awaj
Uncategorized

पत्रकार अन्तरक्रिया कार्यक्रम

दमौली /सञ्चार केन्द्र पोखराको आयोजनामा मंगलबार दमौलीमा एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसी आचार्यले सञ्चार केन्द्रको काम, कर्तव्य, अधिकार तथा संविधानमा संचारको हक सम्बन्धी व्यवस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यका सभापतित्वमा गरिएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष डम्बर अधिकारी, प्रदेश सदस्य गोरा मियाँ जिल्ला उपाध्यक्ष नारायण खड्का सचिव उज्वल पौडेल लगायतले बोलेका थिए ।

Related posts

सरोकारहरुबाट विमुख हुँदै हामी

admin

साबधान ! बाँकेबाट चिल्न थाले अरिंगालले

admin

कार्यकारीको सल्लाहकार कता ?

admin