28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

विकासका लागि कांग्रेस रोज्न आग्रह

आँबुखैरेनी/कांग्रेस युवा नेता पूर्णबहादुर गुरुङले विकासका कार्यहरुलाई तिब्रताका साथ अगाडि बढाउने हो भने आम नागरिकले नेपाली कांग्रेसलाई रोज्नु पर्ने बताएका छन् । गुरुङले उक्तकुरा मंगलबार आबुँखैरेनी गाउँ पालिका वडा नं ६ प्युघर फाँटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बताएका हुन् । स्थानीय नवसेती गाउँवेशी युवा क्लवद्वारा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले विजया दशमी, तिहार तथा छठको शुभकामना व्यक्त गरेका थिए ।

Related posts

पहिरो पीडित ऋषिङ भैसीकिलीमा पुग्यो रेडक्रस

admin

डेढ लाख सहित सब इन्जिनियर समातिए

admin

वरिष्ठ अधिवक्ता उपाधिः मापदण्ड

admin