
कास्कीको रुपा गाउँपालिका वडा नं. १ स्यानचौरमा रहेको रित्तो घर । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरको खोजीमा परिवारका सदस्य शहर झरेसँगै नेपालका ग्रामिण क्षेत्रमा भएका थुप्रै यस्ता घरहरु रित्ता भएका छन् । गाउँमै सेवा, सुविधा र अवसर पु¥याएर गाउँ र त्यहाँ रहेका घरहरु गुल्जार गराउने विवेकी सरकार कहिले बन्ला नेपालमा ? तस्विरः रमेश विकल
