23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

सप्ताहव्यापी विश्व खाद्य दिवस

दमौली/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली तनहूँले आफ्नो कार्यालय अगाडि पर्खालमा व्यानर राखेर यस बर्षको विश्व खाद्य दिवस मनाएको छ ।

‘सबैतिर स्वच्छ खानपान, खाद्य जन्य समस्याको समाधान’ मूल नाराका साथ जेठ १८ देखि २४ गतेसम्म मनाउने जनाएको कार्यालयले सप्ताहव्यापी कार्यक्रम के के थियो भने सार्वजनिक गरेको पाइएन । स्वच्छ खानपानको सन्देश भने दिएको छ ।

Related posts

तनहुँ कांग्रेसमा निर्वाचन र महाधिवेशनको चटारो

admin

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल

admin

पृथ्वी राजमार्गको यात्रा
उपहारमा गर्मी, धुलो र जाम

admin