Tanahun Awaj
समाचार

डेंगुको निशुल्क परिक्षण

पोखरा/कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराले निशुल्क डेंगु परिक्षण गरी स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

समाजमा बढ्दै गएको डेँगु ज्वरोको रोकथाममा आफ्नो पनि सामाजिक उत्तरदायित्व भएकाले यो सेवा शुरु गरिएको हस्पिटल प्रशासनले जनाएको छ । आज विहिबार देखि शुरुहुने यो सेवा केहि दिनका लागि संचालन हुने समेत हस्पिटलले जनाएको छ ।
साथै, निशुल्क डेँगु परिक्षण गर्नको लागि बिरामिमा रोगको लक्षण तथा सम्बन्धित (फिजिसियन) डाक्टरले डेँगु परीक्षणको लागि सिफारीस गर्नुपर्ने छ ।

Related posts

आठौं संविधान दिवस र नागरिक आवाज

admin

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

admin

घर जहाँ कोही एक रात बसेन

admin