22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

छैठौं आदिवासी जनजाती महोत्सव

छैठौं आदिवासी जनजाती महोत्सव नेपाल आदिवासी जनजाती महासंघ तनहुँले आयोजना गर्ने जानकारी सोमबार पत्रकार सम्मलेन गरेर दिइएको छ । पुसको २४ गतेबाट माघको ५ गतेसम्म आयोजना हुने महोत्सवको ‘तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०८२’ नाम दिइएको छ । –फोटो विष्णु श्रेष्ठ

Related posts

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

admin

बालिकालाई शैक्षिक सामग्री

admin

अधिवेशन उन्मुख उद्यमसिल

admin