24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

बालिकालाई शैक्षिक सामग्री

सिद्धेश्वरी माविको कक्षा ८,९ र १० मा अध्ययनरत छात्राहरु रुम टु रिढको बालिका शिक्षा कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री प्राप्त गरेपछि सामूहिक तस्विर खिचाउँदै । रुम टु रिढले विद्यालयका आर्थिक अवस्था कमजोर भएका तर पढ्न जेहन्दार बालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै भर्ना शुल्क, परीक्षा शुल्क लगाएतका शुल्क समेत प्रदान गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी तथा फोकल शिक्षक चन्द्रमाया मिश्रको उपस्थितिमा ख वर्गमा परेका १३ बालिकालाई १० वटा कापी र १५ वटा कलम तथा क वर्गमा परेका २ बालिकालाई १५ वटा कपि तथा २५ वटा कलम प्रदान गरिएको सामाजिक परिचालक विमला दुराले बताईन । –तस्वीरः विमला दुरा

Related posts

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

admin

एमाले अधिवेशनको सरगर्मी

admin

शैक्षिक सामग्री वितरण

admin