22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

भौतिक पूर्वाधार विकासमा सिद्धेश्वरीको अर्को फड्को

सिद्धेश्वरी मावि व्यास १२ मा निर्माणधिन आठ कोठे विद्यालय भवन । विद्यालयले पाहार ट्रष्ट नेपाल तथा व्यास नगरपालिका संगको सहकार्यमा आठकोठे पक्की भवन निर्माण गरिरहेको छ । पाहार ट्रष्टको ९१ लाख ६८ हजार ३६० रुपैयाँ, व्यास नपाको २५ लाख रुपैयाँ अनुदान तथा समुदायको तर्फबाट पाँच लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । फागुन मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । तस्वीरः रमेश विकल

Related posts

नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ

admin

महासंघको पहलमा माफी मागेपछि मिलापत्र

admin

राजमार्ग छेउका घर भोली सम्ममा भत्काइने

admin