22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

चन्दको अवस्था अझै अज्ञात

दमौली/साउन ७ गतेदेखि वेपत्ता तनहूँ व्यास–१३ बेलवास निवासी कमलेस चन्द ठकुरीको अवस्था नौ दिनसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
चन्दको परिवारतर्फबाट जाहेरीका आधारमा प्रहरीले बुधबारसम्म छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ तापनि कमलेस चन्द ठकुरीको अवस्था एकिन हुन सकेको छैन । चन्द साथीहरुसंग साउन सात गते ऋषिङ्ग गा.पा. वडा नं. एकको झापुटार पुगेका थिए । त्यहाँबाट चन्द समयमा घर नफर्केपछि आफन्तहरुले उनको अवस्था पत्ता लगाइ दिन जोडदार माग जारी राखेका छन् ।

Related posts

३०१औं पृथ्वी जयन्ती

admin

बालिकालाई शैक्षिक सामग्री

admin

व्यासको सरसफाई केन्द्र स्थापना निर्णय विवादमा

admin