25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जाडोमा वृद्धवृद्धा र विपन्नको स्याहारः

ऋषिङ गाउँ पालिका वडा नं ५ ले जाडोका कारण वृद्धवृद्धा र विपन्नलाई समस्या नहोस् भनेर ब्ल्याङ्केट प्रदान गरेको छ । वडाध्यक्ष बुद्धिमान रानाका अनुसार वडाका ९ जनालाई यस पटक न्यानो ब्ल्याङ्केट प्रदान गरिएको हो । तस्वीरमा ब्ल्याङ्केट लिएपछि धनुमायाँ गिरी र विष्णुमायाँ नेपाली तथा वडाध्यक्ष राना लगायत वडाका जनप्रतिनिधिहरु । तस्वीरः अप्सरा भट्टराई

Related posts

म्याग्देमा ब्रम्मण समाज

admin

बनभाेज स्थल

admin

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin