21 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

तारापति प्रतिष्ठानको सभा

दमौली/तारापति भट्टराई स्मृति प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभा भाद्र १४ गते सुक्रबार दमौलीमा सम्पन्न गरेको छ ।
साधारण सभामा नेपाली काँग्रेस तथा एमालेका कार्यकर्ता तथा जन प्रतिनिधिको सहभागिता रहेको थियो ।

Related posts

अध्यक्षमा पुनः श्रेष्ठ

admin

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin

व्यासको सकारात्मक थालनी-सम्पादकीय

admin