21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

शुक्रबार सार्वजनिक विदा

दमौली/व्यास नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नेपालीहरुको महान चाड हरितालिका तिजको अवसरमा भाद्र २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले व्यास नगरपालिका र व्यास नगरपालिका अनतर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं निजि शैक्षिक संस्था, स्वास्थ्य संस्था(अत्यावश्यक बाहेक) र नगरपालिका मातहतका संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Related posts

पराजुली आ. केन्द्रिय सदस्य

admin

राहदानी फर्म निःशुल्क भरिदिने

Tanahun Awajweekly

म्याग्देमा निःशुल्क स्वास्थ्य शिविर

admin