26.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

न्याय परिषदको असंवैधानिक प्रयास विरूद्ध तनहुँ बारको धर्ना प्रारम्भ

न्याय परिषद नियमावलीमा भएको गैर संवैधानिक र
गैह्र न्यायिक संसोधन तत्काल खारेजी र गैह्र संवैधानिक संसोधित निमावली वमोजिम न्यायाधीश नियुक्ति नगर्न माग गर्दै २०८१ भाद्र १७ गते अपरान्ह २ देखि ३ बजे सम्म देशभरका जिल्ला बार इकाइमा धर्ना दिने क्रममा १७ गतेको धर्ना कार्यक्रम । माग पुरा नभएसम्म यो धर्ना कार्यक्रम लाइ निरन्तरता दिने नेपाल बारको परिपत्र छ ।

Related posts

देवघाटमा सार्वजनिक सुनुवाई

Deepak Joshi

व्यास अल्ट्रा म्याराथनको उपाधी गुरुङलाई -छविदीप आले

admin

आठौं अल्ट्रा म्याराथन भोली

Deepak Joshi