20.7 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

जनै मन्तर्दै ब्राह्मणहरु

तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ अत्रौली स्थित कालीनदी तिम्सिनाघाटमा ब्राह्मणहरु मन्त्रविधीबाट जनै पवित्र गराउने अर्थात जनै मन्तर्दै । यसरी देशभर जनै मन्तरेर जनै धारण गर्नुका साथै रक्षा बन्धन बाँध्ने संस्कार छ । यस बर्ष ब्राह्मण समाज तनहुँले दलित समाजले समेत सामुहिक रक्षा बन्धन कार्यक्रम चलाएको समाचारमा जनाइएको छ ।
–फोटो केशबराज पोख्रेल

Related posts

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin

ऋषिङमा कौरा नृत्य प्रतियोगिता

admin

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

admin