28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

गाउँगाउँमा फस्टाएको चटपट व्यापार । तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र बन्दिपुर–२ मुच्चुक गाउँमा कच्ची मोटर बाटोमै बसेर चटपट व्यापार गर्दै स्थानीय महिला । चैते दशैंको दिन बैशाख ४ गते मुकुन्देश्वरी मन्दिरमा पुगेर दर्शन गरी बली, भेटी चढाइ मनोकाँक्षा माग गर्ने भक्तहरु फर्कने क्रममा व्यापार गर्दै । –फोटो तआसा

Related posts

व्यास–वाटिकाको लोकार्पण

admin

निवन्ध प्रतियोगितामा सत्यवती प्रथम

admin

सरोकारवालासंग अभिमुखीकरण

Deepak Joshi