दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण by Tanahu Awaj 22nd February 202422nd February 2024 22nd February 202422nd February 2024 32 views ‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ । 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे next post नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ Related Articles कोरोना नियन्त्रणमा नागरिक पहल 20th May 2021 किरियापुत्री भवनलाई आर्थिक सहयोग जारी 18th January 2019 अपाङ्गता स्वाबलम्बन समुह गठन 16th January 2020 शैक्षिक गुणस्तर सुधार्न विषय समिति 22nd June 2023 साउन दशसम्म रेष्टुरेन्ट खुल्ने 15th July 2021 देवघाट युवासंघमा गुरुङ 2nd March 2023 प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 11th June 2020 घिरिङ्गमा स्वास्थ्य शिविर 8th February 2024 बाह्रौं साधारण सभा सम्पन्न 29th January 2021 कांग्रेसको सात बुँदे अडान 20th January 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.