घर जहाँ कोही एक रात बसेन by Tanahu Awaj 18th January 202418th January 2024 18th January 202418th January 2024 56 views घर जहाँ कोही एक रात वास बसेनः २०७२ को भूकम्पबाट प्रभावित भन्दै पुनः निर्माणका लागि सरकारले उपलब्ध गराएको रकमबाट ऋषिङ गाउँपालिका–५ मा बनाइएको घर । यो घरमा घर धनी एक रात पनि ओत लागेनन् । भूकम्प पछिको पुनःनिर्माणमा पुहँच वालाले गरेको सरकारी अुनदानको दुरुपयोगको विदु्रप तस्वीर बनेर उभिएको यो घर त एउटा उदाहरण मात्रै हो । देशभर यस्ता हजारौं घरहरु छन्, जहाँ घर धनीले एकरात ओत लागेका छैनन् र झाडीको बिचमा वेवारिसे बनेर उभिएका छन् । कतिपय वास्तविक पिडित भने पहुँचको अभावमा घर बनाउने रकम नापाउँदा स्याउलाको छानोमा चिमको बार लागाएर वस्न बाध्य छन् । तस्विरः रमेश विकल 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post भूकम्पीय सुरक्षा जनचेतना सभा next post मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा Related Articles साधन पुस्तिका हस्तान्तरण 17th February 2022 महेन्द्रोदयका विद्यार्थीलाई पोशाक वितरण 19th August 2021 पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र... 8th December 2022 साधारण सभा सम्पन्न 20th June 2019 नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको... 22nd February 2024 कोभिड–१९ मा पत्रकारिता 1st July 2021 बीस सदस्यीय नयाँ मन्त्रीमण्डल 7th March 2024 जोखिम पूर्ण यात्रा 13th October 2022 कांग्रेस कता जाला ? संविधानवाद कि अवसरवाद 31st December 2020 तीनदिने आधारभूत तालिम 25th November 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.