Tanahun Awaj
समाचार

जन्मोत्सवमा विद्यार्थीलाई न्यानो टोपी

कमलबारी/सिद्धेश्वरी माविका एक शिक्षकले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यार्थीलाई न्यानो टोपी वितरण गरेका छन् ।
शिक्षक ज्ञानेन्द्र जीसीले आफ्नो जन्मोत्सवको खर्च कटाएर विद्यालयमा कक्षा १ देखि ६ सम्म अध्ययनरत २९ छात्रहरुलाई उनीको टोपी वितरण गरेका हुन् ।
जन्मोत्सव मनाउने क्रममा गरिने खर्च केही घटाएर छात्रहरुलाई न्यानो टोपी दिएको शिक्षक जिसीले बताए । उनले भने, हामी सबैले जन्मोत्सवको नाममा गरिने खर्च घटाएर आवश्यकता भएका नागरिकलाई सहयोग गर्न सकिन्छ ।

Related posts

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा

admin

नजिकिँदै स्थानीय निर्वाचन- ०७४ को परिणामा यस्तो, अब कस्तो ?

admin

नेत्रहीन संघले शुरु गर्यो‍ महायज्ञ

admin