सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 58 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी 4th January 2024 देउसी खेलेर सरस्वती मन्दिर 16th November 2023 विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर 17th March 2022 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलेकार्तिक १४ मा संघीय... 2nd November 2023 जोशीको स्मृतिमा अक्षयकोष स्थापना 7th March 2024 विज्ञान शिक्षक समाजको वेवीनार 7th May 2020 सम्मान 15th April 2021 पाँचौ म्याराथनका लागि व्यासको तयारी 3rd March 2022 भिमाद नपा भित्र पशु ओसारपसार बन्द 30th December 2021 एकिकरण आयोजना स्वीकृत 17th February 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.