सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 114 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles तनहुँमा फुटबल समिति 26th December 2020 जबरजस्त ओली सरकारको जबरजस्त अध्यादेश बजेट ०७८/०७९ 3rd June 2021 कूलको पुजा 16th December 2021 कांग्रेसको एकमहिने अभियान “घर–घर जाऔं, कांग्रेस जिताऔं” 10th March 2022 नेपाली काँग्रेस कार्यालय उद्घाटन 28th December 2023 होमस्टेमा पर्यटन दिवस 29th September 2022 माधव नेपालको पार्टीको निर्वाचन चिन्ह कलम 28th October 2021 कलेस्तीमा ट्राफिक पोष्ट माग 18th June 2020 व्यास नगर प्रमुखको मतगणना विवाद सर्वोच्चमा 14th November 2024 व्यास नपाले पत्रकारको कोभिड विमा गर्ने 6th May 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.