17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

लैङ्गिक हिंसा विरुद्ध नेपाल प्रहरीको अभियानः

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान(मंसिर ९–२४) का क्रममा ऋषिङ प्रहरी चौकीका अधिकारी महेन्द्रोदय मावि ऋषिङ–५ का बालबालिकालाई लैङ्कि हिंसा,जवरजस्ती करणी लगाएतका विषयमा सचेतना कार्यक्रम गर्दै । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले जबरजस्ती करणी अपराध रोकौं, महिलाको सुरक्षा र सम्मान गरौं भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका बेला सचेतना कार्यक्रम गरेको थियो । तस्वीरः दुर्गाबहादुर क्षेत्री

Related posts

निष्क्रिय बनेको हो, शिक्षक कल्याणकारी कोष ?

admin

एसईइको नतिजा सार्वजनिक

admin

चन्डिदेवीमा चित्रकला प्रतियोगिता सम्पन्न 

admin