17.5 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

पत्रकारको धर्ना

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा गत शुक्रबार धर्ना दिएको हो । शाखाले सोहि माग राख्दै २०८३ जेठ २७ गते बुधबार पनि धर्ना दिएको थियो ।

Related posts

पेशागत दक्षताका लागि द्विपक्षीय समझदारी

admin

आज सार्बजनिक विदा

admin

बाजागाजा सहित उत्साहका साथ ३०१औं पृथ्वी जयन्ती
शंकर भण्डारी भन्छन्–सरकारलाई धन्यवाद

admin