22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

आफ्नो बाटो आँफै बनाउँ

ऋषिङ गाउँ पालिका वडा नं ५ को मुख्या मार्ग श्रृङ्ग शान्ति मार्गको सरसफलाई गर्दै स्थानीय नागरिक । वडाध्यक्ष बुद्धिमान राना मगरको नेतृत्वमा गत साता स्थानीय वासिन्दाले उक्त मोटरमार्गको नाला सफा गर्ने, पहिरो पन्छाउने लगाएतका काम गरेका हुन् । सरसफाइ कार्यक्रमा स्थानीय नागरिक, जनप्रतिनिधिका अतिरिक्त राजनैतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

Related posts

प्रचार समिति गठन

Deepak Joshi

  तनहुँ २ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय  

Deepak Joshi

आमा समूह भवन उद्घाटन

admin