Tanahun Awaj

Month : April 2026

सकियो एमाले अगुवा कार्यकर्ता भेला

Deepak Joshi
दमौली/नेकपा (एमाले) तनहुँको अगुवा कार्यकर्ता भेला ६ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हरिराज कँडेलको अध्यक्षता र पार्टीका केन्द्रीय सचिव...

वैशाख ४ र ५ मा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन

Deepak Joshi
दमौली /नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा कौराहाको उद्गम थलो ऋषिङमा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन हुने भएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण...

आज अटिजमका कुरा

Deepak Joshi
आज अप्रिल २, अर्थात अटिजम जागरूकता दिवस । अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन...

एसईई अब सामान्य शैक्षिक खुड्किलो

Deepak Joshi
आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यो अवसरमा एसईईमा सहभागी हुन लागेका सबै भाइबहिनीलाई सफलताको शुभकामना दिन चाहन्छु । चोक, चियापसलदेखि...

समय सन्दर्भ

Deepak Joshi
समाजको विकास सामाजिक विविधीकरणबाट शुरु हुन्छ । समाजका हरेक क्षेत्रमा सबै व्यक्तिको समानसहभागिता र सामाजिक अस्तित्व, समान व्यवहारबाट आन्दोलनको जन्म हुन्छ । समाज विविधिकरण तर्फ...

यस वर्षको एसईई आजबाटः तनहुँमा २२ परीक्षा केन्द्र, ६ हजार १ सय ५५ परीक्षार्थी

Deepak Joshi
परीक्षा केन्द्रमै उत्तर पुस्तिका परिक्षण, एक महिनामै नतिजा प्रकाशन तयारी दमौली/गत माघ ७ मा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको समय तालिका अुनसार देशभर र जापानको...

व्यासको सार्वजनिक सुनुवाइ भोली

Deepak Joshi
दमौली/व्यास नगरपालिकाले आफ्नो सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनको अवस्थाबारे नागरिकलाई जानकारी गराउने उद्धेश्यले भोली सार्वजनिक सुनुवाइ गर्ने भएको छ । कलेस्तीस्थित वडा नं...

बीपी विचार अध्यक्षमा अधिकारी

Deepak Joshi
दमौली/बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशनले प्रताप सिं अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।सातौ अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्व...

नयाँ सरकार र थिति बसाल्ने चुनौती-सम्पादकीय

Deepak Joshi
मुलुक अहिले एक महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ । हालैको निर्वाचनमार्फत जनताले पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तोष जनाउँदै नयाँ शक्ति, खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन...

तनहुँका छ जना पत्रकार पुरस्कृत

Deepak Joshi
दमौली/नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँका छ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा...