Tanahun Awaj
समाचार

करापुटार धाम

मध्यनेपाल नगरपालिका वडा नं ७ मा रहेको करापुटार धाम । तस्वीरमा धाम प्रवेशद्वार र इशानेश्वर महादेव मन्दिर । साउन महिना र महाशिवरात्रीका बेलामा विशेष मेला लाग्ने यो मन्दिरमा शिवरात्रीको अवसरमा ठाडा बत्ती बाल्ने हो भने सन्तान प्राप्ती हुने विश्वास गरिन्छ । तस्वीरः रमेश विकल

Related posts

नरभक्षी चितुवा मार्न निर्देशन

admin

तनहुँमा पनि ११६औं नारी दिवस

Deepak Joshi

४४औँ बीपी स्मृति दिवसमा गोष्ठी

Deepak Joshi