33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

भलिबल खेल्दै किसोर किसोरीहरु

यो दृष्य हो तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीको बायटारी भन्ने ठाउँमा चुनावको अघिल्लो दिनमा स्थानीय किसोर किसोरीहरु संयुक्त रुपमा मिलेर खेलेको भलिबल । गाउँगाउँको वस्तीहरुमा आफ्नै साधन र स्रोत जुटाएर भलिबल खेल्ने चाँजोपाँजो मिलाउने गर्दछन् । गाउँवस्तीमा हुने यस्तै अभ्यासले देशको राष्ट्रिय खेलाडी उत्पादन गर्दछ । गाउँथाउँमा देखिएको खेलप्रतिको यो आकर्षणलाई सरकारको खेलकूद मन्त्रालयले समेत ध्यान पु¥याउन सके खेलाडीहरुमा थप उत्साह बढ्ने थियो । तस्वीरः तआसा

Related posts

शुनपाको शैक्षिक अभियान

admin

७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

admin

स्थानीय निर्वाचन–२०७९ तनहुँमा रहला कांग्रेसको वर्चस्व ?

admin