Tanahun Awaj
Uncategorized

दमाैलीमा ठाडाे भाका प्रशिक्षण

व्यास नगर प्रज्ञा प्रतिष्ठानले दमाैलीमा ठाडाे भाका प्रशिक्षण गर्ने भएकाे छ ।

पौष १७, १८ र १८ गते तीनदिनसम्म ठाडोभाका लोकगीत प्रशिक्षण कार्यक्रम दमौली सभाहलमा हुन लागेकाे प्रतिष्ठानले जनाएकाे छ । प्रशिक्षणमा सहभागी भई प्रशिक्षित हुन चाहने व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति एवम् समुदायलाइ एक सूचना मार्फत जानकारी गराइएकाे छ । सहभागी हुन चाहने महानुभावले यही २०८२ पौष १६ गते अपरान्ह ४ बजेसम्म सम्पर्क गरी आफ्नो नाम दर्ता गर्नुपर्ने छ । सहभागी हुन चाहनेले देवी बहादुर बस्नेत ९८५६०६१०८१, विश्व कुमार बुढा ९८०६७६१२८२, कृष्णा दुरा ९८४६०६२४४० सम्पर्क गरी नाम टिपाउन समेत अनुराेध गरिएकाे छ ।

Related posts

द्वन्द्व पिडितलाई छात्रबृत्ति

admin

पराशर आश्रममा पुनः श्रेष्ठ

admin

पुष्पकमलको ड्याम–ड्याम र लोकतन्त्रको भविष्य

admin