23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

सडक दुर्घटनामा वेवास्ता

व्यास नपा १२ घाँसीकुवा नजिकै दुर्घटना भएको मालबाहक ट्रक । पृथ्वी राजमार्गको घाँसीकुवा–छिर्कने खण्डमा दिनहुँ जसो सवारी दुर्घटना हुने गरेका छन् । धेरै घुम्ती भएको यो सडक खण्डमा हुने दुर्घटनाले स्थानीयलाई त्रासमा राख्ने गरेको छ । सडक विस्तारको क्रममा घुम्तीहरु घटाउने अपेक्षा गरिएपनि त्यसो हुन नसक्दा बारम्बार दुर्घटना हुने गरेका छन् । तस्वीरः तआसा

Related posts

जनताको समस्या समाधान
गर्ने भट्टराईको प्रतिवद्धता

admin

आवास अधिकारः एक अन्तरक्रिया

admin

हार्ट स्क्रिनिङ क्याम्प हुने

admin