31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

घाँसीकुवा पहिरो

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा भाद्र ५ गते साँझ पाँच बजेको समयमा करिब पाँच मिटर माथिबाट पहिरो खस्दा २ मिटर राजमार्ग पुरिएको छ । बुधबार साँझसम्म खस्दै गरेको पहिरो रोकिएपछि विहिबार विहानबाट मात्रै सफाई कार्य शुरु गर्न सकिने सुरक्षा स्रोतको दावी छ । फोटो– तआसा

Related posts

पारीलो घामबाट भिटामिन डि

admin

प्रहरीको सक्रियता

admin

अण्डाको समर्थन मूल्य तोकियो

admin