18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

सरसफाइमा जुट्दै बालबालिका

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर गत विहिबार सिद्धेश्वरी बाल क्लब, सिद्धेश्वरी माविका बालबालिका विद्यालय परिसर र बाटो सरसफाइमा जुट्दै । बाल क्लब संयोजक शिक्षक सूर्यराज कैनीका अनुसार बालबालिकाले उक्त दिन सरसफाई गर्नुका साथै फोहर व्यवस्थापनका लागि विद्यालय आउजाउ गर्ने बाटोको छेउमा फोहर जम्मा गर्ने स्थानको समेत व्यवस्था गरेका छन् । तस्वीरः सूर्यराज कैनी

Related posts

नयाँ आर्थिक बर्षको परपजनी

admin

चुनावमा सहयोग गर्नेलाई जोशीको धन्यवाद

admin

महिला संघ ऋषिङमा अप्सरा

admin