21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

व्यस्त कृषक

यतिबेला खेत बारीमा धान पहेँलै छन् । कृषकहरुलाई पाकेको धान उठाउन भ्याइनभ्याइ छ । यस वर्ष बर्षा ढिलो शुरु भएकाले ढिलो रोपाइ गरिएको धान केहि हप्ता अघि भित्र्याउने तयारीमा रहेका कृषकलाई कार्तिक महिनाको लगातरको वर्षा पछि मौषम सफा भएसँगै यतिबेला धान भित्र्याउने चटारो भएको हो । घिरिङ गाउँपालिका १ अत्रौलीमा धान काट्दै कृषकहरु । तस्विरः अमित पोख्रेल

Related posts

ओलीको चौथो सत्ता यात्रा: चुनौतिका चाङ, परिक्षित र दागी सहयात्री

admin

आत्म समिक्षा गर, पुराना दल-सम्पादकीय

Deepak Joshi

सहकारी विषयमा संसदीय छानबिन समिति, समयमा र सही छानबिन होला ?

admin