22.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

बुद्ध प्रतिमाहरु

स्वयम्भूनाथ परिसरको चक्रपथ तर्फ अमिदेव बुद्ध पार्कमा रहेका बुद्ध प्रतिमाहरु । बिचमा शाक्यमुनी बुद्ध । सिद्धार्थ गौतमको यो मूर्ति ६७ फिट अग्लो छ । यसको बायाँतर्फ रहेका अवलोकितेश्वर । करुणाको बुद्धको यो मूर्ति ६४ फिट अग्लो छ भने दायाँतर्फ पदमसम्भवको मूर्ति । यो मूर्ति पनि ६४ फिट नै अग्लो छ । सुनौला यी मूर्तिहरु साँझको झिलिमिलीमा निकै आकर्षक देखिन्छन् । -आयुस पोखरेल

Related posts

निधारमा सप्तरंगी टिका, उपहार अनि आर्शिवाद

admin

ओमिक्रोन संक्रमण १ प्रतिशत भन्दा कम

admin

मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी

admin