29 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

काठमाडौंमा रहेको स्वयम्भू स्तूप

राजा मानदेवको पनाती लिच्छवि राजा वृषदेवले पाँचौँ शताब्दीको सुरुमा (ई.सं. ५०० को आसपास) गराएको भनिने यो स्तुपको पुनर्निर्माणमा अन्य राजाहरू तथा बौद्ध विद्वान्हरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । काठमाडौं उपत्यकाको रमाइलो दृष्यावलोकन गर्न सकिने तथा बौद्ध धर्मका अनुयायीहरूको पवित्र तीर्थस्थल भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहन्छ । तस्विरः रमेश विकल

Related posts

आठौं तनहु–२०७८ महोत्सव स्थगित

admin

म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर

admin

बाल नृत्य प्रतियोगिता सम्पन्न

admin