24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

काठमाडौंमा रहेको स्वयम्भू स्तूप

राजा मानदेवको पनाती लिच्छवि राजा वृषदेवले पाँचौँ शताब्दीको सुरुमा (ई.सं. ५०० को आसपास) गराएको भनिने यो स्तुपको पुनर्निर्माणमा अन्य राजाहरू तथा बौद्ध विद्वान्हरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । काठमाडौं उपत्यकाको रमाइलो दृष्यावलोकन गर्न सकिने तथा बौद्ध धर्मका अनुयायीहरूको पवित्र तीर्थस्थल भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहन्छ । तस्विरः रमेश विकल

Related posts

पूर्व राजा बर्बराएकी वर्तमान नेता बुझपचाए ?

admin

जोशीको उम्मेदवारी घोषणा

admin

डेंगी रोकथाममा तनहुँ रेडक्रसको अगुवाईसंक्रमित स्थानहरुमा “खोज र नष्ट गर” अभियान

admin