26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

असोज एक गते शोक दिवस

दमौली/असोज १ गते राष्ट्रिय शोक तनहुँमा पनि मनाइएको छ । सार्वजनिक विदा गरेर साँझ शहिदहरुको सम्मानमा द्विपप्रज्वलन गरेर असोज १ गतेलाइ शोक दिवसको रुपमा मनाएको छ । २०८२ साल भाद्र २३ गते देशको वेथितिलाइ सुधार गर्न सडकमा उत्रेका २१ जना किसोरको अकल्पनिय हत्या भयो । यो त्रासदीको फाईदा उठाएर २४ गते झनै अकल्पनिय लुटपाट सहितको विध्वंशात्मक आगजनिको घटना घटाइयो । यो त्रासदीलाई नियन्त्रणमा लिन २७ गते गठित शुशिला कार्की नेतृत्वको सरकारको निर्णय अनुसार असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने निर्णय अनुसार सार्वजनिक सरकारी कार्यालयहरुमा विदा प्रदान गरिएको थियो ।

Related posts

छुवाछुत उन्मुलन दिवसमा विदा

admin

महिला संघ अधिवेशन सम्पन्न

admin

नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ

admin