21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

नयाँ आर्थिक बर्षको परपजनी

दमौली/नेपाल सरकारले नयाँ आर्थिक बर्षसंगै प्रशासकहरुको फेरबदल गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखमा टेकबहादुर कार्कीलाइ नेपाल सरकारले खटाएको छ । कार्कीले जिल्लामा आई सकेपछि इलाका प्रहरी कार्यालय समेत भौगोलिक अवस्था समेतको निरिक्षण गरिसकेका छन् । यसैगरी व्यास नगरपालिकाको कार्यकारी अधिकृतमा पनि नेपाल सरकारले काशीराम गैहेलाई मन्त्रालय तानेर सुकदेव लम्साललाइ खटाएको
छ । शुक्लागण्डकीको कार्यकारी अधिकृतमा रामचन्द्र लामगादेलाइ सरुवा गरेर नेपाल सरकारले शिशिर पौडेललाई खटाएको छ ।

Related posts

भिमाद नगरको बनभोज कार्यक्रम

admin

व्यास क्षेत्र शिवपञ्चायन
विकास कोषको अध्यक्षमा भट्टराई

admin

‘मुलुकको हितमा गठबन्धन’

admin