20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पराजुली आ. केन्द्रिय सदस्य

दमौली/नेपाली काँग्रेसको राजनीतिक कार्यकर्ताको पहिचान बनाएर बीचमा विद्रोह गरेका पुष्पराज पराजुलीलाई हाल नेपाली काँग्रेसले आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित चैत्र १० गतेको पत्र मार्फत तनहूँ भिमादका पुष्पराज पराजुली नेपाली काँग्रेसको आमन्त्रित केन्द्रिय सदस्यको साथसाथै तनहुँबाट महाधिवेशन प्रतिनिधि समेत मनोनित भएका हुन् ।

Related posts

आफ्नै उम्मेदवारप्रति छलकपट

admin

देवघाटधाम प्लास्टिकमुक्त क्षेत्र घोषणा

Deepak Joshi

दमौलीमा एनपिएलको ट्रफी परेड

admin