Tanahun Awaj
समाचार

बोर्ड सदस्यमा लम्साल

दमौली/जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको बोर्ड सदस्यमा त्रिलोचन लम्साल मनोनित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयानुसार लम्साललाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित श्वासप्रश्वास केन्द्रको बोर्ड सदस्यमा मनोनयन गरिएको हो । लम्सालको कार्यकाल चार वर्षको रहनेछ ।

Related posts

नेपाली काँग्रेस कार्यालय उद्घाटन

admin

एक वर्षमा अठ्तीस किमि सडक विस्तार

admin

पण्डितलाई थप जिम्मेवारी

admin