19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

माघेसंक्रान्तिमा गोरु जुधाई

ककुर्दीबन्दिपुरलाई कार्यक्षेत्र बनाएको नारायण गोपाल युवा क्लबले माघे संक्रान्ति पर्वमा गोरु जुधाई र भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
आकर्षक पुरस्कारको समेत व्यवस्था गरि आयोजना गरिएको यो प्रतियोगिता दर्शकहरुका लागि आकर्षक हुने बताइएको छ । दर्शकहरुको आकर्षण कै कारण क्लबले विगतमा जस्तै यो बर्ष पनि प्रतियोगितालाई आकर्षक पुरस्कार राखेर प्रतियोगिताको आयोजना गरेको छ । यो भन्दा आकर्षक भलिबल प्रतियोगिता रहेको छ । त्यो पनि महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता र आकर्षक पुरस्कार रहेको छ ।

Related posts

सामुदायिक भवन उद्घाटन

admin

पेशागत दक्षताका लागि द्विपक्षीय समझदारी

admin

बाह्र बजेबाट स्थिर समय

admin