22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

हाम्रो दैनिकीः

–तस्विर तनहुँ आवाज साप्ताहिक

पुसको जाडोमा आगनमा इट्टाको चुलो बनाएर हाडीमा पतिले मकै भुटेर पत्नीलाइ ख्वाएको गाउँले जीवनको यथार्थपरक दैनिकी हो । गाउँघरको बस्तीमा यो दृष्य देख्न पाइन्छ । यथार्थपरक दैनिकी हो यो–तनहूँ घिरिङ्ग–१ को । पुरुषले गर्नपर्ने यो कुन अवस्था हो अनुमान लगाउने जिम्मा भने पाठकको ।

Related posts

म्याग्देमा एकिकृत घुम्ति शिविर सम्पन्न

admin

बीस सदस्यीय नयाँ मन्त्रीमण्डल

admin

मैत्रीपूर्ण भलिबल प्रतियोगिता

admin