Tanahun Awaj
समाचार

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न छलफलमा प्रधानाध्यापकहरुः

शैक्षिक गुणस्तर अभिबृद्धिका लागि तनहुँ क्षेत्र नं १ का पाँच पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु विचमा सम्पन्न अन्तरक्रियामा सहभागी प्रअ तथा प्रतिनिधहरु । सो अवसरमा हरेक विद्यालयले अनुशरण गर्दै आएका असल अभ्यास साथै शैक्षिक उपलब्धि हासिल गर्नमा पारेको सकारात्मक प्रभावको बारेमा अनुभव आदानप्रदान समेत भएको अन्तरक्रियामा सहभागी सिद्धेश्वरी माविका प्रअ नारायणप्रसाद अधिकारीले बताए । सोमबार शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको आयोजनामा बन्दिपुरमा अन्तरक्रिया सम्पन्न भएको हो । तस्वीरः नारायणप्रसाद अधिकारी

Related posts

नारी दिवसमा कविता प्रतियोगिता

admin

पचपन्न करोड बढीको बजेट अनुमान

admin

संविधान नै देशको हरेक समस्याको कारण बनेको छ– जोशी

admin